Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

प्रधानमन्त्री सहभागी कार्यक्रममा नागरिकता विधेयक खारेजीको माग गर्दै प्रदर्शन

प्रधानमन्त्री सहभागी कार्यक्रममा नागरिकता विधेयक खारेजीको माग गर्दै प्रदर्शन

  • 423
    SHARES
  • प्रधानमन्त्री सहभागी कार्यक्रममा नागरिकता विधेयक खारेजीको माग गर्दै प्रदर्शन

    काठमाडौं । नागरिकता विधेयक खारेज गर्नुपर्ने भन्दै एक युवाले प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी कार्यक्रममा प्रदर्शन गरेका छन् ।

    सोमबार काठमाडौंको प्रज्ञा भवनमा आयोजित राष्ट्रिय विभुति भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्री देउवाले सम्बोधन गर्न लाग्दा युवाले नागरिकता बिधेयक खारेज गर भन्दै प्लेकार्ड प्रदर्शनसहित नारा लगाएका हुन् ।

    उनले नागरिकता विधेयक खारेज गर, राष्ट्रियताको रक्षा गरौँ, स्वानिधनताको रक्षा गरौँ भन्दै नारा लगाएका थिए ।

    त्यसपछि सुरक्षाकर्मीले उनीलाई कार्यक्रमस्थलबाट बाहिर निकालेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij