Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

वीरगंजमा चट्याङ लागेर एकजनाको मृत्यु

वीरगंजमा चट्याङ लागेर एकजनाको मृत्यु

  • 327
    SHARES
  • वीरगंजमा चट्याङ लागेर एकजनाको मृत्यु

    काठमाडौं । वीरगन्ज महानगरपालिका-२८ बगही बस्ने ३५ वर्षीय दिनानाथ ठाकुरको चट्याङ लागेर बिहीबार साँझ मृत्यु भएको छ ।

    खेतमा काम गर्न गएको अवस्थामा चट्याङ लाग्दा उनी गम्भीर घाइते भएका थिए ।

    उनलाई उपचारको लागि नारायणी बयोधा अस्पताल वीरगन्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij