Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

२२९ जना संक्रमित थपिँदा ४८ संक्रमणमुक्त

२२९ जना संक्रमित थपिँदा ४८ संक्रमणमुक्त

  • 328
    SHARES
  • २२९ जना संक्रमित थपिँदा ४८ संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा २२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ३ हजार ७१८ जनाको परीक्षण गर्दा २२९ जनामा संक्रमण पुष्टि भएको हो ।

    यो अवधिमा ४८ जना संक्रमणमुक्त भएका छन् भने आज कोरोनाका कारण कसैको निधन नभएको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार हाल नेपालमा १ हजार २८४ जना सक्रिय संक्रमित रहेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij