Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

एकैदिन थपिए २ सयबढी कोरोना संक्रमित

एकैदिन थपिए २ सयबढी कोरोना संक्रमित

  • 418
    SHARES
  • एकैदिन थपिए २ सयबढी कोरोना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टा अवधिमा २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ३ हजार १७५ जनाको परीक्षण गर्दा २०६ जनामा संक्रमण पुष्टि भएको हो ।

    यो अवधिमा ४५ जना संक्रमणमुक्त भएका छन् भने आज कोरोनाका कारण कसैको निधन नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल नेपालमा १ हजार ५ जना सक्रिय संक्रमित रहेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij