Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

३ हजार १२६ परीक्षण गर्दा १७७ जनामा संक्रमण पुष्टि

३ हजार १२६ परीक्षण गर्दा १७७ जनामा संक्रमण पुष्टि

  • 355
    SHARES
  • ३ हजार १२६ परीक्षण गर्दा १७७ जनामा संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टा अवधिमा १७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ३ हजार १२६ जनाको परीक्षण गर्दा १७७ जनामा संक्रमण पुष्टि भएको हो ।

    यो अवधिमा ४१ जना संक्रमणमुक्त भएका छन् भने आज कोरोनाका कारण कसैको निधन नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ८७३ सक्रिय संक्रमित रहेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij