Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

प्रि-ओपन सेसनमा नेप्से सूचक ७ दशमलव ५७ अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक ७ दशमलव ५७ अंकले बढ्यो

  • 397
    SHARES
  • प्रि-ओपन सेसनमा नेप्से सूचक ७ दशमलव ५७ अंकले बढ्यो

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ७ दशमलव ५७ अंकले बढेको छ ।

    यस वृद्धिसँगै सूचक २०५१ दशमलव ५० विन्दुमा आएको छ । २७ लाख ७२ हजार रूपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४५ कम्पनीको ७ हजार १०४ कित्ता शेयर कारोबार भएको हो ।

    कुल ८६ वटा कारोबार भएको छ । ३५ कम्पनीको मूल्य बढेको छ भने ४ वटाको तल झरेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij