Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

२ हजार ७२४ परीक्षण गर्दा ११३ जनामा संक्रमण पुष्टि

२ हजार ७२४ परीक्षण गर्दा ११३ जनामा संक्रमण पुष्टि

  • 314
    SHARES
  • २ हजार ७२४ परीक्षण गर्दा ११३ जनामा संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टा अवधिमा ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २ हजार ७२४ जनाको परीक्षण गर्दा ११३ जनामा संक्रमण पुष्टि भएको हो ।

    यो अवधिमा २० जना संक्रमणमुक्त भएका छन् भने आज कोरोनाका कारण कसैको निधन नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल नेपालमा ४७१ सक्रिय संक्रमित रहेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij