Logo

२०८३, कार्तिक २७ गते बिहिवार

२०८३, कार्तिक २७ गते बिहिवार

एन्फा नवनिर्वाचित पदाधिकारीलाई प्रधानमन्त्री देउवाले दिए बधाई

एन्फा नवनिर्वाचित पदाधिकारीलाई प्रधानमन्त्री देउवाले दिए बधाई

  • 468
    SHARES
  • एन्फा नवनिर्वाचित पदाधिकारीलाई प्रधानमन्त्री देउवाले दिए बधाई

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अखिल नेपाल फुटबल संघ (एन्फा)का नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई भेट गरि बधाई दिएका छन् ।

    बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवाले भेट गरि खेल विकासका लागि मिलेर काम गर्ने र सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

    ६ असारमा सम्पन्न एन्फाको चुनावी साधारणसभाबाट कर्माछिरिङ शेर्पालाई ६ मतले हराउँदै पंकजविक्रम नेम्बाङ अध्यक्षमा निर्वाचित भएका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij