Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

स्वास्थ्य राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

स्वास्थ्य राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

  • 575
    SHARES
  • स्वास्थ्य राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

    काठमाडौं । विवादमा तानिएकी लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छिन् ।

    स्रोतका अनुसार बुधबार उनले राजीनामा पत्र मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएकी हुन् ।

    केही समयअघि दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेपछि वली विवादमा तानिएकी थिइन् । उक्त विवादपछि उनको राजीनामा मागसमेत गरिएको थियो ।

    उक्त घटनाबारे छानविन गर्न लुम्बिनी सरकारले समितिसमेत गठन गरेको थियो । उनी नेकपा माओवादी केन्द्रबाट स्वास्थ्य राज्यमन्त्री भएकी हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij