वेबटिभी खबर
काठमाडौं । सप्तरीमा स्कारपियोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
जिल्लाको डाक्नेश्वरी नगरपालिका-१ कविलासमा जन्ती बोकेर आएको बा १८ च ९३९० नम्बरको स्कारपियोले भुतही घर भएका ५० वर्षीय रघुवीर रामलाई आइतबार राति ठक्कर दिँदा घटनास्थलमै मृत्यु हो ।
स्कारपियो र चालकलाई नियन्त्रणमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij