Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

आलेपछि राजीनामा दिँदै झाँक्री, केहीबेरमा पत्रकार सम्मेलन गरेर घोषणा गर्दै

आलेपछि राजीनामा दिँदै झाँक्री, केहीबेरमा पत्रकार सम्मेलन गरेर घोषणा गर्दै

  • 435
    SHARES
  • आलेपछि राजीनामा दिँदै झाँक्री, केहीबेरमा पत्रकार सम्मेलन गरेर घोषणा गर्दै

    काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पनि पदबाट राजीनामा दिने भएकी छन् । राजीनामाबारे जानकारी दिन ५ बजे पत्रकार सम्मेलन आयोजना गरिएको सचिवालयले जानकारी दिएकाे छ ।

    विनियोजन विधेयकबारे आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको संसदमा जवाफ दिए लगत्तै झाँक्रीले राजीनामा घोषणा गर्न लागेकी हुन् ।

     पर्यटनमन्त्री प्रेम आलेले यसअघि नै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाइसकेका छन् । उनले पनि केहीबेरमा पत्रकार सम्मेलन गर्दैछन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij