Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

काठमाडौंमा बिहानैदेखि भारी वर्षा, यात्रा गर्दा सावधानी अपनाउन आग्रह

काठमाडौंमा बिहानैदेखि भारी वर्षा, यात्रा गर्दा सावधानी अपनाउन आग्रह

  • 339
    SHARES
  • काठमाडौंमा बिहानैदेखि भारी वर्षा, यात्रा गर्दा सावधानी अपनाउन आग्रह

    काठमाडौं । काठमाडौं उपत्यकामा बिहानैदेखि भारी वर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ४ घण्टामा उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन भएको छ ।

    जसकाकारण हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीमा जलसतह बढ्दो अवस्थामा रहेको महाशाखाले जनाएको छ । नदी किनारको बाटो भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन आह्वान गरिएको छ । 

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीका धेरै स्थानमा वर्षाको सम्भावना छ । 
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij