Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

पुन: बढ्यो इन्धनको मूल्य, प्रतिलिटर १ सय ९९ रुपैयाँ पुग्यो पेट्रोल 

पुन: बढ्यो इन्धनको मूल्य, प्रतिलिटर १ सय ९९ रुपैयाँ पुग्यो पेट्रोल 

  • 432
    SHARES
  • पुन: बढ्यो इन्धनको मूल्य, प्रतिलिटर १ सय ९९ रुपैयाँ पुग्यो पेट्रोल 

    काठमाडौं । नेपाल आयल निगमले इन्धनको भाउ पुन: बढाएको छ । 

    आइतबार राति १२ बजेबाट लागू हुने गरी सरकारले पेट्रोल लिटरमा २१ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा २७ रूपैयाँ बढाएको हो। निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले सो निर्णय गरेको हो ।

    नेपाल आयल निगमद्वारा जारी विज्ञप्तिअनुसार अब पेट्रोल १९९ रूपैयाँ, डिजेल र मट्टीतेल १९२ रूपैयाँ लिटर पर्नेछ। यसअघि जेठ २६ गते मात्र निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको थियो।

    एलपी ग्यासको भने मूल्य यथावत नै छ।

    neopal oil nigam.jpg
    undefined

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij