Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

३ हजार ६१० नमुना परीक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण पुष्टि

३ हजार ६१० नमुना परीक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण पुष्टि

  • 403
    SHARES
  • ३ हजार ६१० नमुना परीक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६१० जनाको नमुना परीक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

    सोही समयमा १५ जना संक्रमण मुक्त भएका छन् । आज थपिएकासँगै नेपालमा हाल कोरोनाका १०४ जना संक्रिय संक्रमित रहेका छन् ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख ५२ हजार ३३७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij