Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

अमेरिकी सेनाकाे एसिया प्रशान्त क्षेत्रका कमाण्डर र प्रधानमन्त्री देउवाबीच शिष्टाचार भेट

अमेरिकी सेनाकाे एसिया प्रशान्त क्षेत्रका कमाण्डर र प्रधानमन्त्री देउवाबीच शिष्टाचार भेट

  • 434
    SHARES
  • अमेरिकी सेनाकाे एसिया प्रशान्त क्षेत्रका कमाण्डर र प्रधानमन्त्री देउवाबीच शिष्टाचार भेट

    काठमाडौं । अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्रका कमान्डिङ जनरल चाल्र्स ए. फ्लिनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटार पुगी उनले देउवासँग आज शिष्टाचार भेट गरेका हुन् । भेटमा मानवीय सहायता र विपद् व्यवस्थापन लगायतका विषयमा छलफल भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

    भेटमा फ्लिनले राष्ट्रसंघीय शान्ति स्थापना मिसनहरूमा नेपालको निरन्तर योगदानको प्रशंसा गरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij