Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

प्रि-ओपनिङमा नेप्से ५ अंकले बढ्यो

प्रि-ओपनिङमा नेप्से ५ अंकले बढ्यो

  • 416
    SHARES
  • प्रि-ओपनिङमा नेप्से ५ अंकले बढ्यो

    काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार प्रि-ओपनिङमा नेप्से करिब ५ अंकले बढेको छ ।

    इन्भेष्टमेन्ट बैंक र उपकार लघुवित्तको सेयर मूल्य घटेको छ । यस अवधिमा १३ कम्पनीको २४० कित्ता सेयर किनबेच हुँदा ९७ हजार ५९१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

    शुक्रबार प्रि-ओपनिङ सेसनमा नेपाल इन्भेष्टमेन्ट बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको २९ हजार ७०० रुपैयाँ बराबरको कारोबार भएको हो ।

  • सम्बन्धित विषय:

  • # नेप्से

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij