Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

तारा एयरकाे विमान दुर्घटना : उद्धार गर्दै सुरक्षाकर्मी [फोटोफिचर]

तारा एयरकाे विमान दुर्घटना : उद्धार गर्दै सुरक्षाकर्मी [फोटोफिचर]

  • 893
    SHARES
  • तारा एयरकाे विमान दुर्घटना : उद्धार गर्दै सुरक्षाकर्मी [फोटोफिचर]

    काठमाडाैं । तारा एयरको विमान दुर्घटनामा परेका १४ जनाको शव फेला परेको छ । 

    नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार विमानमा सवार २२ मध्ये हालसम्म १४ जनाको शव फेला परेको हो । 

    नेपाली सेना, शसस्त्र प्रहरीलगायत सुरक्षाकर्मीहरू घटनास्थलमा पुगेर उद्धार कार्य गरिरहेको छ । छरिए र चेपिएको अवस्थामा शवहरू फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । 

    प्रहरीका अनुसार यात्रुको अवस्था पहिचान, सुरक्षित रहेका सामान शंकलन गरी मुचुल्का तयार पारेपछि हेलिकोप्टरबाट काठमाडौं ल्याउने योजना छ ।

    आइतबार बिहान हराएको विमान आज बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानोसरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।

    plane21.jpg

    plane1.jpg

    plane4.jpg

    plane3.jpg 

  • सम्बन्धित विषय:

  • # तारा एयर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij