Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

भरतपुरमा रेनुले बढाइन् मतान्तर, यस्तो छ पछिल्लो मत परिणाम

भरतपुरमा रेनुले बढाइन् मतान्तर, यस्तो छ पछिल्लो मत परिणाम

  • 386
    SHARES
  • भरतपुरमा रेनुले बढाइन् मतान्तर, यस्तो छ पछिल्लो मत परिणाम

    चितवन । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेनु दहालले ३६ हजार १२६ मत पाएर अग्रता लिइरहेकी छन्।

    यस्तै, एमालेका उम्मेदवार विजय सुवेदीले २८ हजार ३ सय ५८ मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ३० मत पाएका छन् । दहालले एमालेका उम्मेदवार सुवेदीलाई ७७६८ मतले पछि पारेकी छन्।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij