Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

भरतपुरमा रेनुले बढाइन् मतान्तर, यस्तो छ पछिल्लो मत परिणाम

भरतपुरमा रेनुले बढाइन् मतान्तर, यस्तो छ पछिल्लो मत परिणाम

  • 383
    SHARES
  • भरतपुरमा रेनुले बढाइन् मतान्तर, यस्तो छ पछिल्लो मत परिणाम

    चितवन । स्थानीय तह निर्वाचनअन्तर्गत चितवनको भरतपुर महानगरपालिकामा ७७ हजार ७९४ मतगणना सकिएको छ ।

    पछिल्लो मतपरिणाम अनुसार सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)की मेयर पदकी उमेदवार रेनु दाहालले ३० हजार १७६ मत पाएकी छन् । नेकपा एमालेका उमेदवार विजय सुवेदीले २४ हजार १४६ मत ल्याएका छन् । रेनु विजयभन्दा ६ हजार ३० मत अन्तरले अगाडि छन् ।
     
    स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले १० हजार ६२४ मत प्राप्त गरेका छन् । भरतपुरमा एक लाख २७ हजारभन्दा बढी मत खसेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij