Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

भरतपुरमा कडा टक्कर  

भरतपुरमा कडा टक्कर  

  • 579
    SHARES
  • भरतपुरमा कडा टक्कर  

    चितवन । भरतपुर महानगरपालिकामा रेनु दाहाल र विजय सुवेदीबीच कडा टक्कर परेको छ ।

    महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालयले यसअघि सार्वजनिक गरेको मतपरिणामका ९२ मतले मात्रै अघि रहेकी रेनुले थोरै अग्रता बढाएकी छन् ।

    कार्यालयले दिएको पछिल्लो जानकारी अनुसार १९ हजार १ सय ८३ मत गन्दा रेनुले ६ हजार ४ सय ३९ मत प्राप्त गरेकी छन् । सुवेदीले ६ हजार २ सय ७२ मत ल्याएका छन् ।

    महानगरको मेयरका उम्मेदवार दाहाल र सुवेदीबीच झीनो मतान्तर रहँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार १ सय ४९ मत ल्याएका छन् ।

  • सम्बन्धित विषय:

  • # चितवन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij