Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

ओली समूहका नेता बाँस्कोटाले भने- के को दीपावली, के को रुवाबासी ?

ओली समूहका नेता बाँस्कोटाले भने- के को दीपावली, के को रुवाबासी ?

  • फाल्गुण ११, २०७७ मंगलवार २१:१५ बजे
  • 1.2K
    SHARES
  • ओली समूहका नेता बाँस्कोटाले भने- के को दीपावली, के को रुवाबासी ?

    काठमाडौं । प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र एवम् नेता गोकुल बाँस्कोटाले प्रतिक्रिया दिएका छन् ।

    राजनीतिले संसद्मा असर गरेको तर संविधानमा होइन भन्दै बाँस्कोटाले यस्तो गोलचक्कर चलिरहने बताएका छन् ।

    ‘राजनीतिले संसदमा असर गरेको हो, संविधानले होइन । त्यो गोलचक्कर त उसैगरी चलिरहन्छ नि ! राजनीति आआफ्नै तालसुरमा चलिरहन्छ । के को दिपावली, के को रूवाबासी ? बाँकी हेर्दै जाने हो’ सामाजिक सञ्जाल फेसबुकमा बाँस्कोटाले लेखेका छन् ।

    gokulbaskota.JPG

  • सम्बन्धित विषय:

  • # गोकुल बाँस्कोटा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij