Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

बालुवाटारमा गठबन्धनको बैठक जारी

बालुवाटारमा गठबन्धनको बैठक जारी

  • 444
    SHARES
  • बालुवाटारमा गठबन्धनको बैठक जारी

    काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनको बैठक बसिरहेको हो । ‘बालुवाटारमा अहिले गठबन्धनको बैठक बसिरहेको छ,’ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । 

    बैठकमा आसन्न स्थानीय तहको निर्वाचन, प्रधानमन्त्रीको भारत भ्रमणलगायतका विषयमा छलफल भइरहेको स्वकीय सचिव मल्लले बताए ।
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij