काठमाडौं । कोरोना बिमाका लागि दाबी गरिएका सात सय वटा प्रस्ताव अयोग्य ठहर भएका छन् ।
त्यसैगरी दुई हजार दाबी प्रक्रिया नपुगेका र प्रमाणीकरण हुन बाँकी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बाँकी तीन सय वटा बिमा प्रयोगशालाले समयमै विवरण नपठाएको खबर नागरिक दैनिकमा प्रकाशित छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij