Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

देशभर थपिए ८३ जना कोरोना संक्रमित

देशभर थपिए ८३ जना कोरोना संक्रमित

  • 428
    SHARES
  • देशभर थपिए ८३ जना कोरोना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा ७ हजार ८८४जनाको नमूना परीक्षण गर्दा देशभर ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा १३०  जना संक्रमणमुक्त भएका छन् भने आज कसैको मृत्यु भएको छैनन् ।

    मन्त्रालयका अनुसार आज देशभर कूल ४ हजार ७४६ सक्रिय संक्रमित रहेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij