वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा ५ हजार ४१८ जनाको नमूना परीक्षण गर्दा देशभर ५८जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो अवधिमा १४८ जना संक्रमणमुक्त भएका छन् भने आज कसैको मृत्यु भएको छैनन् ।
मन्त्रालयका अनुसार आज देशभर कूल ४ हजार ८१९ सक्रिय संक्रमित रहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij