Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

‘व्याख्यात्मक विश्लेषण’सहित एमसीसी पास गर्ने माओवादी केन्द्रकाे निर्णय,चार नेता असहमत

‘व्याख्यात्मक विश्लेषण’सहित एमसीसी पास गर्ने माओवादी केन्द्रकाे निर्णय,चार नेता असहमत

  • 808
    SHARES
  • ‘व्याख्यात्मक विश्लेषण’सहित एमसीसी पास गर्ने माओवादी केन्द्रकाे निर्णय,चार नेता असहमत

    काठमाडौं । व्याख्यात्मक विश्लेषण सहित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्ने माओवादी केन्द्रले निर्णय गरेको छ ।  गठबन्धनको जोगाउने भन्दै प्रचण्ड लचक बनेपछि नेकपा (माओवादी) केन्द्रले यस्तो निर्णय गरेको हो ।  

    प्रचण्डको प्रस्तावमा नेकपा (माओवादी केन्द्र) का चार नेताले भने असहमति जनाएका छन् । यसबारे छलफल गर्न आइतबार बिहान केन्द्रीय कार्यालयको अनौपचारिक नेताहरुको बैठक बसेको थियो । बैठकमा नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल र देव गुरुङले असहमति जनाएको पार्टी स्रोतले बताएको हो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij