Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

एमसीसीको विपक्षमा मतदान गर्ने माओवादीको निर्णय

एमसीसीको विपक्षमा मतदान गर्ने माओवादीको निर्णय

  • 480
    SHARES
  • एमसीसीको विपक्षमा मतदान गर्ने माओवादीको निर्णय

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभामा टेबल भएको अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । शुक्रबार बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटीको बैठकले यस्ताे निर्णय गरेको नेता लीलामणि पोखरेलले जानकारी दिए ।

    एमसीसीको विपक्षमा मतदान गर्दा सकेसम्म सत्ता गठबन्धन जोगाएर अघि बढ्ने तर आवश्यक परे सरकार छाड्ने उनले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij