वेबटिभी खबर
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले शुक्रबारका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । विवादित एमसीसीबारे प्रतिनिधिसभामा बिहीबारदेखि छलफल सुरु हुँदै छ । तर, जसपाले भने बैठक शुक्रबारका लागि बोलाएको छ ।
संसदमा एमसीसीबारे छलफल सुरु हुन लाग्दासमेत जसपाले एमसीसीबारे स्पष्ट रुपमा आफ्नो धारणा सार्वजनिक गरेको छैन । जसपा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई समूह भने एमसीसीको पक्षमा रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij