Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

  • 571
    SHARES
  • कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

    काठमाडौं । आज प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । सभामुख अग्नि सापकोटाको आह्वानमा आजको बैठक बस्न लागेको हो ।

    अहिले बिहान साढे ११ बजे बस्ने तयारीमा रहेको परामर्श समितिको बैठकमा एमसीसी संसदमा टेबुल गर्नेबारेमा छलफल हुँदैछ ।

    आजै दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ । त्यसअघि परामर्श समितिको बैठक बोलाइएको हो ।

    यसअघि दलहरुबीच राष्ट्रिय सहमति नबन्दा पटकपटक प्रतिनिधिसभा बैठक स्थगित हुदै आएको छ ।

    प्रतिनिधिसभाको बैठकअघि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij