Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे प्रचण्ड

प्रधानमन्त्री भेट्न बालुवाटार पुगे प्रचण्ड

  • 828
    SHARES
  • प्रधानमन्त्री भेट्न बालुवाटार पुगे प्रचण्ड

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सकिए लगत्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

    माओवादीको संसदीय दलको बैठकले आज अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा उभिने निर्णय गरेको छ ।

    आजको संसद बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि माओवादीको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले विपक्षमा उभिने निर्णय गरेको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij