Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक 

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक 

  • 553
    SHARES
  • सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक 

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बुधबारका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेका छन् ।

    सरकारको आग्रहमा सभामुख सापकोटाले बैठक डाकेका हुन् ।

    बैठक विहान साढे ११ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने सभामुखको सचिवालयले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij