Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

माघे संक्रान्तिकाे शुभकामना दिंदै पूर्वप्रधानमन्त्री डा.भट्टराईले भने- सबै धर्म संस्कृतिको सम्मान गरौं

माघे संक्रान्तिकाे शुभकामना दिंदै पूर्वप्रधानमन्त्री डा.भट्टराईले भने- सबै धर्म संस्कृतिको सम्मान गरौं

  • 660
    SHARES
  • माघे संक्रान्तिकाे शुभकामना दिंदै पूर्वप्रधानमन्त्री डा.भट्टराईले भने- सबै धर्म संस्कृतिको सम्मान गरौं

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले माघे संक्रान्ति पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

    शनिबार सामाजिक सञ्जालमार्फत् शुभकामना व्यक्त गर्दै डा.भट्टराईले सबै धर्म संस्कृतिको सम्मान गरी इन्द्रेणी नेपाली राष्ट्रियताको प्रवर्द्धन गर्नुपर्ने बताएका हुन् ।

    ‘नेपालका थारू,मगर,नेवाः लगायत प्रायः सबै जातिले आआफ्नो सांस्कृतिक परम्परा अनुसार मनाउने रमाइलो पर्व माघी, माघे संक्रान्ति (मकर संक्रान्ति), घ्यू चाकु सँल्हुको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना,’ डा.भराईले लेखेका छन्, ‘सबै धर्म संस्कृतिको सम्मान गरौं । इन्द्रेणी नेपाली राष्ट्रियताको प्रवर्द्धन गरौं ।’ 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij