Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

परीक्षा नरोकिने

परीक्षा नरोकिने

  • 822
    SHARES
  • परीक्षा नरोकिने

    बाग्लुङ । बाग्लुङ कोरोनाको तेस्रो भेरियन्ट ‘ओमिक्रोन’  फैलिएको भन्दै बागलुङ नगरपालिकाले पुस २८ गतेदेखि माघ १५ गते सम्म नगरपालिकाका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

    बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले मंगलबार एक सूचना जारी गर्दै नगरपालिकाअन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न अनुरोध गरेका हुन् ।

    पोखरेलले पूर्वनिर्धारित परीक्षा पूर्ण सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न आग्रह गरेका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij