Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

पुष्पा, किरण र नरेन्द्रले ढाकामा खेल्ने

पुष्पा, किरण र नरेन्द्रले ढाकामा खेल्ने

  • पौष २२, २०७८ बिहिवार १८:३८ बजे
  • 437
    SHARES
  • पुष्पा, किरण र नरेन्द्रले ढाकामा खेल्ने

    काठमाडौं । बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली एथलेटिक्स टोली शुक्रबार बंगलादेशको ढाका प्रस्थान गर्दैछ । जनवरी १० तारिखमा हुने म्याराथनमा पुष्पा भण्डारी, किरणसिंह बोगटी रज्वार र नरेन्द्रसिंह रावतले प्रतिस्पर्धा गर्ने छन् ।

    पुष्पा र किरणले गत संस्करणमा पनि सहभागिता जनाएका थिए । त्यस संस्करणमा पुष्पाले स्वर्ण जितेकी थिइन् भने किरण चौथो भएका थिए । नरेन्द्रको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो । प्रशिक्षकमा मुख्य प्रशिक्षक चन्द्रबहादुर गुरुङ रहेका छन् ।

     

  • सम्बन्धित विषय:

  • # म्याराथन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij