Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

दुई सय जना कांग्रेस प्रवेश, महामन्त्री गगन थापाले गरे स्वागत

दुई सय जना कांग्रेस प्रवेश, महामन्त्री गगन थापाले गरे स्वागत

  • 1.6K
    SHARES
  • दुई सय जना कांग्रेस प्रवेश, महामन्त्री गगन थापाले गरे स्वागत

    काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेबाट निर्वाचित अर्घाखाँची पाणिनि गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमलाई कांग्रेसमा प्रवेश गराएका छन् ।

    गाउँपालिका उपाध्यक्ष गौतमसहित करिब २ सय जनालाई कांग्रेस प्रवेश गराइएको कांग्रेस पाणिनी गाउँपालिकाले जनाएको छ ।

    पाटी प्रवेश तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्न कांग्रेस नेताहरू पुष्पा भुसाल, सञ्जय गौतम, युवानेता डिल्लीराम सुवेदी लगाएतका नेताहरू अर्घाखाँची पुगेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij