Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

तमु ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय 

तमु ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय 

  • 1.2K
    SHARES
  • तमु ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय 

    काठमाडौं । सरकारले तमु ल्होसारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकार, मन्त्रिपरिषद्ले पुस १५ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    ‘गण्डकी प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरूमा २०७८ सालको तमु ल्होसार (पुस १५ गते) को अवसरमा सार्वजनिक विदा दिने’ उपसचिव नेत्रप्रसाद पौडेलले हस्ताक्षर गरेको पत्रमा भनिएको छ । 

    हेर्नुहोस् निर्णय  

    bida.jpg

    भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij