Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

प्रहरीका ५५० जना हवल्दार बढुवाको लागि सिफारिस (सूचीसहित)

प्रहरीका ५५० जना हवल्दार बढुवाको लागि सिफारिस (सूचीसहित)

  • 889
    SHARES
  • प्रहरीका ५५० जना हवल्दार बढुवाको लागि सिफारिस (सूचीसहित)

    काठमाडौं । प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फका ५५० जना प्रहरी हवल्दारलाई प्रहरी सहायक निरीक्षक (असई) मा बढुवाको लागि सिफारिस गरेको छ ।

    सोमबार राति बसेको बढुवा समितिको बैठकले ५५० जना प्रहरी हवल्दारलाई असईमा बढुवाको लागि सिफारिस गरेको हो ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij