Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि अभाव

आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि अभाव

  • पौष ९, २०७८ शुक्रवार १९:५९ बजे
  • 427
    SHARES
  • आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि अभाव

    जुम्ला । कार्यालय प्रमुख लामो समय बिदामा बसेपछि जुम्लाको आयुर्वेद स्वास्थ्य केन्द्रको औषधि खरिदमा समस्या भएको छ ।  दशैंमा घर बिदामा गएका  कार्यालय प्रमुख देवेन्द्र ठाकुर ४ पुस ४ कर्यालयमा फर्किएका छन् । तर, उनको लामो बिदा बसाइले केन्द्रले औषधिसमेत खरिद गर्न सकेको छैन । 

    आफु बिरामी भएर घर बसेको र यसबीचमा निमित्तको जिम्मेवारी कर्मचारी गोरबहादर रावतलाई दिएको प्रमुख ठाकुरले बताए ।  कर्मचारी गोरबहादुर रावतले कार्यालय प्रमुख ठाकुरले कुनै पनि जिम्मेवारी नदिएको जिकीर गरेका छन् ।  

    दैनिक १५ जनासम्म सेवाग्राही आउने केन्द्रमा औषधी  अभाव भएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij