Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

माओवादी केन्द्र परित्याग गरी जसपा प्रवेश

माओवादी केन्द्र परित्याग गरी जसपा प्रवेश

  • 1.1K
    SHARES
  • माओवादी केन्द्र परित्याग गरी जसपा प्रवेश

    काठमाडौं । नेकपा माओवादी केन्द्र परित्याग गरी काठमाडौंका दुई जना जनता समाजवादी पार्टी, नेपाल (जसपा) मा प्रवेश गरेका छन् । उनीहरू आइतबार जसपामा प्रवेश गरेका हुन् । उनीहरूलाई पूर्वप्रधानमन्त्री एवम् जसपा अध्यक्ष डा.बाबुराम भट्टराईले पार्टीमा स्वागत गरे । 
    जसपा नेता मानुषी यमी भट्टराईका अनुसार जसपा प्रवेश गर्नेहरूमा काठमाडौं-७ निवासी मुकुन्द कार्की र सुमन डंगोल हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij