Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

पन्तलाई हराउँदै कांग्रेस सह–महामन्त्रीमा डिना उपाध्याय निर्वाचित

पन्तलाई हराउँदै कांग्रेस सह–महामन्त्रीमा डिना उपाध्याय निर्वाचित

  • पौष १, २०७८ बिहिवार २१:२९ बजे
  • 907
    SHARES
  • पन्तलाई हराउँदै कांग्रेस सह–महामन्त्रीमा डिना उपाध्याय निर्वाचित

    काठमाडौं । कांग्रेसको महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय ‘डिना’ विजयी भएकी छन्। कमला पन्तलाई हराउँदै उपाध्याय निर्वाचित भएकी हुन्। २५३३ मत पाएर उपाध्याय विजयी हुँदा पन्तले २१०५ पाएकी छन्।

    कांग्रेस  महिला सहमहामन्त्री तर्फ ४६३८ मत खसेको थियो। उपाध्याय सभापति शेरबहादुर देउवाको प्यानल कि हुन् भने पन्तले शेखर कोइरालाको प्यानलबाट प्रतिस्पर्धा गरेकी थिइन्। 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij