काठमाडौं । नेपाली कांग्रेसको दलित कलस्टर तर्फको सह–महामन्त्री पदको ४ हजार १०० मत गणना सकिँदा जीवन परियारले अग्रता लिएका छन्। शेखर कोइराला प्यानलका परियारले झिनो अग्रता लिएका हुन्। परियाले १ हजार ९१९ मत प्राप्त गरेका छन्।
उनका प्रतिस्पर्धी शेरबहादुर देउवा समूहका मानबहादुर विकले १ हजार ८९२ मत प्राप्त गरेका छन्।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij