काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुरले अग्रता बनाएका छन्। अहिलेसम्म २८ सय मत गन्दा खड्काले १ हजार ३२१ मत प्राप्त गरेका छन्।
यस्तै धनराज गुरुङले १ हजार २६७ मत प्राप्त गर्दा विजयकुमार गच्छदारले १ हजार २१३ र चन्द्र भण्डारीले १ हजार ११५ मत प्राप्त गरेका छन्।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij