Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

१९०० मत गन्दा पूर्णबहादुरको अग्रता, कसको कति? 

१९०० मत गन्दा पूर्णबहादुरको अग्रता, कसको कति? 

  • मंसिर २९, २०७८ बुधवार २१:५५ बजे
  • 422
    SHARES
  • १९०० मत गन्दा पूर्णबहादुरको अग्रता, कसको कति? 

    काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदको जारी मतगणनामा पूर्णबहादुर खड्काले अग्रता लिएका छन्।

    अहिलेसम्म भएको १९०० मत गणनामा खड्काले  ९०८ मत प्राप्त गर्दा धनराज गुरुङले ८८८ मत प्राप्त गरेका छन्। यस्तै विजयकुमार गच्छदारले ७९८ मत प्राप्त गर्दा चन्द्र भण्डारीले ७८९ मत प्राप्त गरेका छन्। 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij