Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

संसद बैठक अवरुद्ध गर्नुको औचित्यमाथि भीम रावलको प्रश्न

संसद बैठक अवरुद्ध गर्नुको औचित्यमाथि भीम रावलको प्रश्न

  • मंसिर २९, २०७८ बुधवार २१:२४ बजे
  • 509
    SHARES
  • संसद बैठक अवरुद्ध गर्नुको औचित्यमाथि भीम रावलको प्रश्न

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले संसद बैठक अवरुद्ध गर्नको औचित्यमाथि प्रश्न उठाएका छन् ।  सामाजिक सञ्जालमार्फत रावलले सरकारलाई कामकारबाही गर्न दिएर संसदका बैठक अवरुद्ध गरिएको र त्यसको औचित्य नभएको जनाएका हुन् । 

    उनले कसैलाई बोल्न मौका नै नदिएर होहल्लाका बीचमा एमसीसीसँग गरिएको सम्झौता अनुमोदन गर्ने खेल त भइरहको छैन भन्दै प्रश्न गरेका छन् ।  उनले भनेका छन्, ‘यस्तो गरियो भने राष्ट्रघात ठहर्ने छ ।’ उनको दल नेकपा एमालेले लगातार संसद अवरुद्ध गर्दै आएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij