काठमाडौं। नेपाली कांग्रेसको उपसभापति पदको मतगणना जारी छ। १४औं महाधिवेशन अन्र्तगत सोमबार मतदान भएको थियो।
जारी मतगणनामा १३०० मत गन्दा डा. चन्द्र भण्डारीले ५०१ मत प्राप्त गरेका छन्। यस्तै धनराज गुरुङ्गले ५४३ मत प्राप्त गर्दा पूर्ण बहादुर खड्काले ५४४ र विजयकुमार गच्छदारले ५०० मत प्राप्त गरेका छन्।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij