Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

लोसपा प्रदेश-२ काे अध्यक्षमा सोनल

लोसपा प्रदेश-२ काे अध्यक्षमा सोनल

  • 660
    SHARES
  • लोसपा प्रदेश-२ काे अध्यक्षमा सोनल

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लाेसपा) काे प्रदेश-२ अध्यक्षमा जितेन्द्र सोनल मनोनीत भएका छन् । लोसपाको शनिबार बसेको केन्द्रीय कार्यसमितिको सिफारिसमा उनलाई प्रदेश-२ को अध्यक्षमा मनोनीत गरिएको हो ।   

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij