Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

मधेसको माग सम्बोधन नभए हामी सडकमा उत्रन्छाैं : महन्थ ठाकुर

मधेसको माग सम्बोधन नभए हामी सडकमा उत्रन्छाैं : महन्थ ठाकुर

  • 1.2K
    SHARES
  • मधेसको माग सम्बोधन नभए हामी सडकमा उत्रन्छाैं : महन्थ ठाकुर

    काठमाडौं ।  नेपाली कांग्रेसको १४औं महाधिवेशनमा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसी समस्याको सम्बोधन नभए ज्वालामुखीजस्तै विस्फोट हुने र सडकमा उत्रन बाध्य हुने बताएका छन् । उनले यसअघिका समस्यामा सम्बोधन गरेकामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद पनि दिए ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij