Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

आफ्नै कार्यकालमा बूढीगण्डकी बनाउने अर्थमन्त्री शर्माको घोषणा

आफ्नै कार्यकालमा बूढीगण्डकी बनाउने अर्थमन्त्री शर्माको घोषणा

  • 455
    SHARES
  • आफ्नै कार्यकालमा बूढीगण्डकी बनाउने अर्थमन्त्री शर्माको घोषणा

    धादिङ । अर्थमन्त्री जनार्दन शर्माले आफ्नै पालामा बूढीगण्डकीको काम थाल्ने बताएका छन् ।  त्रिपुरासुन्दरी मेलामा सोमबार आयोजित सांस्कृति कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले भने, 'बूढीगण्डकी बनाउने हो ।'

    त्रिपुसुन्दरीको न्वागी मेला जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा डुबान क्षेत्रमा पर्ने स्थान हो । यहाँका खेतधनीहरूले मुआब्जासमेत बुझिसकेका छन् ।

    कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले त्रिपुरासुन्दरी मन्दिर सल्यानकोटसम्म कालोपत्रका लागि नेपाल सरकारले बजेट विनियोजन गर्नेसमेत बताए। विकासका लागि जनताले साथ दिनुपर्ने बताउँदै अर्थमन्त्री शर्माले मध्यपहाडी लोकमार्ग निर्माण पूरा गर्नेसमेत बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij