Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

सरकारले लियो वर्ल्ड बैंकबाट ६० मिलियन डलर ऋण

सरकारले लियो वर्ल्ड बैंकबाट ६० मिलियन डलर ऋण

  • 416
    SHARES
  • सरकारले लियो वर्ल्ड बैंकबाट ६० मिलियन डलर ऋण

    काठमाडौं । सरकारले विद्युत मर्मत र प्रसारण क्षेमताको विस्तारका लागि भन्दै वर्ल्ड बैंकको ६० मिलियन डलर ऋण स्वीकृत गर्ने निर्णय गरेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । यस्तै मठमन्दिरमा हुने पशु बधलाई न्युनिकरण गर्न समिति बनाएर सल्लाह लिने निर्णयसमेत सरकारले गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij