Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

भीम रावलको प्रश्नः झापामा लागू हुने अपानी सुदुरपश्चिममा किन नहुने? 

भीम रावलको प्रश्नः झापामा लागू हुने अपानी सुदुरपश्चिममा किन नहुने? 

  • कार्तिक २३, २०७८ मंगलवार १०:१० बजे
  • 538
    SHARES
  • भीम रावलको प्रश्नः झापामा लागू हुने अपानी सुदुरपश्चिममा किन नहुने? 

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले झापामा लागु हुने अपानी सुदुरपश्चिममा किन लागु नहुने? भनेर प्रश्न गरेका छन्। मंगलबार बस्ने भनिएको एमाले सुदुरपश्चिम कमिटीको बैठक प्रति आपत्ति व्यक्त गर्दै रावलले नेतृत्व समक्ष प्रश्न तेर्साएका हुन्। 

    बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत रहेको रावलको दाबी छ । बैठक र यसका निर्णयहरू अवैध र अमान्य हुँदै बताउँदै रावलले यसलाई गुटबन्दीको नमुना रहेको पनि बताएका छन् ।

    ‘आज हुने भनिएको कथित सु.प. प्रदेश कमिटीको बैठक  १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ।यो गुटबन्दीको नमूना हो।यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन्,’ उनले भनेका छन्, ‘अपानि १२ झापामा लागु हुने, सु.पमा लागु नहुने किनरु यहाँको भूमि वाह्य अतिक्रमणमा परेकोले हो कि?’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij